नेपाल नेत्रज्योति संघ स्थापना को ४७ औं वार्षिकोत्शबको उपलक्ष्यमा पोखरा महानगरपालिका वड़ा न १७ को समन्वय तथा हिमालय आँखा अस्पताल को आयोजनामा पोखरा महानगरपालिका वड़ा न १७ को शहरी स्वस्थ केन्द्रमा जेष्ठ नागरिकहरूका लागी निःशुल्क आँखा परिक्षण गरी मनाईयो ।।।।