Dashain Celebration – 28 Ashwin 2075

गण्डकी प्रदेश का प्रदेश सदस्य माननीय Krishna Thapa ज्यूको प्रमुख आतिथ्यता मा हिमालय आँखा अस्पताल पोखरामा बडा दशैँको शुभ अवसरमा “शुभकामना आदान प्रदान कार्यक्रम” आज सम्पन्न भएको छ । सो कार्यक्रममा शुभकामना आदान-प्रदानका वाबजूद हालै स्थायी नियुक्ति लिएका नेत्ररोग विशेषज्ञ लगायतका कर्मचारी हरुलाई प्रमुख अतिथि को हातबाट नियुक्ति पत्र प्रदान गरिएको थियो । सो कार्यक्रम का केहि झलकहरु।