गण्डकी प्रदेशका नवनियूक्त मुख्यमन्त्री ज्यूले आँखा जाँच गराउनु भयो ।

गण्डकी प्रदेशका नवनियूक्त मुख्यमन्त्री माननिय श्री सुरेन्द्रराज पाण्डेज्यूले हिमालाय आँखा अस्पतालमा आँखा जाँच गराउनु भयो । वहाको आँखा जाँच यस अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. इलिया श्रेष्ठद्वारा भएको थियो।