हिमालय आँखा अस्पतालको सहयोगमा गोरखा लायंस आँखा केन्द्र , गोरखामा फाल्गुन १९ देखी २१ गते सम्म मासिक शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पतालको सहयोगमा गोरखा लायंस आँखा केन्द्र ,गोरखामा फाल्गुन १९ देखी २१ गते सम्म मासिक शल्यक्रिया शिविर सम्पन्न भएको छ जसमा २० जाना विरामीले मोतीबिन्दु सल्याक्रिया गराएका छन। ॥॥