नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट कदर पत्र प्राप्त

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट आयोजित "ट्राफिक सप्ताह - २०८०" मा यस अस्पतालले गरेको योगदानको कदर गर्दै मेडिकल डाइरेकटर डा. इलिया श्रेष्ठलाई कदर पत्र प्रदान गरेको छ।