रोटरी क्लब अफ सिंगापुरको सहयोगमा रोटरी क्लब अफ पोखरा द्धारा Portable Fundus Camera निःशुल्क यस अस्पताललाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ सिंगापुरको सहयोगमा रोटरी क्लब अफ पोखरा द्धारा एक समारोहका बिच Portable Fundus Camera( REMIDIO FOP NM-10 CAMERA ) निःशुल्क यस अस्पताललाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा, नेपाल नेत्रज्योति संघ कास्की, अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु, जापानिज रोट्ररीयनहरु तथा अस्पतालका मेडिकल डाईरेक्टर र कर्मचारीहरुको सहभागिता थियो ।