Awareness: Mature Cataract (पाकेको मोतिबिन्दु)

नेपालमा अन्धोपनको सबैभन्दा प्रमुख कारण मोतिबिन्दु हो जुन सजिलै पत्ता लगाउन सकिन्छ र मोतिबिन्दु भएकाको सर्जरीपश्चात दृष्टि फिर्ता ल्याउन पनि सकिन्छ। मोतिबिन्दु वृद्धावस्था मा धेरै हुने भए पनि कुनै पनि उमेर मा देखिन सक्छ । यो तस्वीर डाइबिटिजले‌ पनि ग्रसित भएका करिब ३१ वर्षीय पुरुषको देब्रे आँखाको मोतिबिन्दुको हो ।